2004-02-05 - incident - Makwanpur district २०६०-१०-२२ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-11716 अभिलेखालय सि. नं.: NCA-11716

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9535
  • अ. नं.47
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार ठाकुर (शर्मा)
  • जन्म मिति:
  • साल:2044
  • महिना:03
  • गते:28
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:धोरे
  • वार्ड नं.:5
  • टोल:धोरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:धोरे
  • वार्ड नं.:5
  • टोल:धोरे
  • लिङ्ग:पुरुष
  • थर:ठाकुर
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-22
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धोरे गाविस-५ निवासी १६ वर्षीय राजकुमार ठाकुरको २०६० माघ २२ गते मकवानपुरको हाँडीखोला गाविसमा दोहोरो भिडन्तमा सेनाको गोली लागी मृत्यु भएको थियो। यस घटनामा १३ जना माओवादीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री