2004-02-05 - incident - Makwanpur district २०६०-१०-२२ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-11725 अभिलेखालय सि. नं.: NCA-11725
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6324
- अ. नं.8
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:चुरियामाई
- वार्ड नं.:0
- टोलको नाम:शिव भन्ज्याङ
- पीडित विवरण
- पीडितको नाम:ऋतु माझी
- जन्म मिति:
- साल:2038
- महिना:03
- गते:24
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:बगवन्ना
- वार्ड नं.:9
- टोल:बसवरिया
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:बगवन्ना
- वार्ड नं.:9
- टोल:बसवरिया
- लिङ्ग:पुरुष
- थर:माझी
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामप्रल्लाद माझी
- आमाको नाम:असीयादेवी माझी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरीतादेवी माझी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-22
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:चुरियामाई
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगवन्ना गाविस-९ बसवरिया निवासी माओवादी सेना २२ वर्षीय ऋतु माझीको ०६० माघ २२ गते मकवानपुर जिल्लाको चुरीयामाईमा सुरक्षाकर्मी तथा माओवादी वीच भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो। लाश नत घर आयो न त कहाँ छ भनि पत्तो लाग्यो।