2004-02-04 - incident - Makwanpur district २०६०-१०-२१ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-11705 अभिलेखालय सि. नं.: NCA-11705

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8337
  • अ. नं.55
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोलको नाम:भीमान
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी आपागाई (चेतना)
  • जन्म मिति:
  • साल:2039
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:पिपरासिमरा
  • वार्ड नं.:1
  • टोल:झापाली टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:पिपरासिमरा
  • वार्ड नं.:1
  • टोल:झापाली टोल
  • लिङ्ग:महिला
  • थर:आपागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी
  • बाबुको नाममाधव आपागाई
  • आमाको नाम:मनमाया आपागाई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लोकप्रसाद लामिछाने (विश्वास)
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मकवानपुर घटना स्थलमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपरासिमरा गाविस १ निवासी माओवादी कार्यकर्ता २१ वर्षीय लक्ष्मी आपागाईंको २०६० माघ २१ गते मकवानपुर जिल्लाको हाँडीखोला गाविसमा माओवादीको बैठकमा नेपाली सेनाले घर घेरा हाली गोली प्रहार गरी हत्या गरेको थियो। सेनाले सो घटनामा १७ जना माओवादी र दुई जना सर्वसाधारण गरी १९ जनाको सामुहिक हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री