2004-02-04 - incident - Makwanpur district २०६०-१०-२१ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-11704 अभिलेखालय सि. नं.: NCA-11704

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.27
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोलको नाम:भीमान
  • पीडित विवरण
  • पीडितको नाम:सुकुमाया बल
  • जन्म मिति:
  • साल:1980
  • महिना:03
  • गते:28
  • उमेर:80
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोल:भिमान
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोल:भिमान
  • लिङ्ग:महिला
  • थर:बल
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हर्क वहादुर बल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानीय खोल्सामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाडीखोला गाविस ४ की वृद्धा ८० वर्षीया सुकुमाया बलको ०६० माघ २१ गते राती शाही नेपाली सेनाका सिपाहीहरुले प्रहार गरेको गोली लागेर घटनास्थल मै मृत्यु भएको थियो। सेनाले भीमानका विभिन्न घरमा बसेका माओवादी कार्यकर्तालाई घेरा हालेर गोली प्रहार गरेपछि आतंकित भएर घर बाहिर निस्केकी वृद्ध बललाई सेनाले प्रहार गरेको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो। सेनाले भिमानमा सर्वसाधारण २ सहित १९ जना को गोली प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री