2004-02-03 - incident - Kathmandu district २०६०-१०-२० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11696 अभिलेखालय सि. नं.: NCA-11696

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7088
  • अ. नं.103
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:1
  • टोलको नाम:थानकोट, नागढुगा
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर कार्की
  • जन्म मिति:
  • साल:2039
  • महिना:01
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:नेपालेडाँडा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनभएको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामखड्गबहादुर कार्की
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मञ्जु कार्की
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मूलपानी गाविस भोजपुरमा रहेको
  • मिति 2062-01-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • मूलपानी गाविसमा रहेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:दुर्गा बिष्ट र नन्द विष्ट, नेपालेडाँडा गाविस-६, भोजपुर
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-12-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:नखुलेको
  • पद
  • नखुलेको
  • कार्यालय
  • नखुलेको
  • उनको भनाइनेपालेडाँडा गाविस-६ निवासी सर्वसाधरण रामबहादुर कार्की वैदेशिक रोजगारीको लागि ०६० चैतमा काठमाडौं जादैं गरेको अवस्थामा काठमडौंको थानकोट चेकपोष्टमा सुरक्षाको लागि खटिएको शाही नेपाली सेनाको टोलीले माओवादी आरोपमा गिरफ्तार गरी बेपत्ता बनायो। उनीसँगै गिरफ्तारीमा परेका नेपालेडाँडा गाविसकै दुर्गा बिष्ट र नन्द बिष्टलाई भने शारिरीक यातना दिएर सोही महिना रिहा गरियो। कार्कीको अवस्था हालसम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज