2004-02-03 - incident - Kalikot district २०६०-१०-२० - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-11693 अभिलेखालय सि. नं.: NCA-11693
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.7946
- अ. नं.488
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:बदालकोट
- वार्ड नं.:2
- टोलको नाम:बदालकोट
- पीडित विवरण
- पीडितको नाम:गोबिन्दबहादुर शाही
- जन्म मिति:
- साल:2027
- महिना:06
- गते:15
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:बदालकोट
- वार्ड नं.:2
- टोल:बदालकोट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्ण बहादुर शाही
- आमाको नाम:जयलक्ष्मी शाशी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रत्ना शाही
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया खुट्टामा गोलि लागी अपाङग भएको
- उपचार गराएको अस्पतालको नाम
- नेपालगंज मेडीकल कलेज।
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पहिला जस्तो नभइ कम्जोरी हुने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:बदालकोट
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वदालकोट गाविस- २ का ३३ वर्षीय गोविन्दबहादुर शाहीलाई ०६० माघ २० गते सेनाले उनकै घरमा बसिरहेको बेला गोली हान्दा घाईते भए। बायाँ खुट्टामा गोली लागेका शाहीको खुट्टा चल्दैन्।