2004-02-03 - incident - Dhanusha district २०६०-१०-२० - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-11689 अभिलेखालय सि. नं.: NCA-11689
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11187
- अ. नं.94
- घटना भएको जिल्ला:धनुषा
- गाविस:पौडेश्वर
- वार्ड नं.:0
- टोलको नाम:झीटकोहिया
- पीडित विवरण
- पीडितको नाम:रहम तुल्ला मन्सुरी
- जन्म मिति:
- साल:2022
- महिना:01
- गते:02
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:सोनिगामा
- वार्ड नं.:9
- टोल:टिल्ही
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मन्सुरी
- जात:मुस्लिम
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममनेजर मन्सुरी
- आमाको नाम:गरुद खातुन
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वविता खातुन
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-20
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:पौडेश्वर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनिगामा गाविस-९ निवासी माओवादी कार्यकर्ता ३८ बर्षीय रहम तुल्ला मन्सुरीलाई ०६० माघ २० गते सुरक्षाकर्मीले सोनिगामा गाविस-९ बाट गिरफ्तार गरी कुटपिट गर्दै पौडेश्वर गाविस स्थित झीटकोहियामा लगी गोली हानी हत्या गरे। उनलाई विहान घरनजिकको बाटोबाट गिरफ्तार गरेको थियो।