2004-02-03 - incident - Bardiya district २०६०-१०-२० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-11686 अभिलेखालय सि. नं.: NCA-11686

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2649
  • अ. नं.182
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोलको नाम:सुखार
  • पीडित विवरण
  • पीडितको नाम:खुमबहादुर थापा
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सूर्यपटवा
  • वार्ड नं.:4
  • टोल:टडुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयज्ञबहादुर थापा
  • आमाको नाम:सीता थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2060-10-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सूर्यपटुवा गाविस-४ का २९ वर्षीय खुमबहादुर थापालाई माओवादीको समूहले २०६० माघ २० गते नेउलापुर गाविस-९ जुडपानीमा विवाहको जन्ती गएको बेला कब्जामा लिएर अपहरण गरी ठाकुरद्बारा गाविस-४ सुखारमा ल्याएर हत्या गरे। पीडित परिवारले २०६० माघ २१ गते हत्याको खबर पाए। खुमबहादुरको लास जिल्ला अस्पतालमा पोष्टमार्टम गरियो। उनको किन हत्या गरियो भन्नेबारे केही थाहा पाउन नसकेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री