2004-02-02 - incident - Dhanusha district २०६०-१०-१९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11681 अभिलेखालय सि. नं.: NCA-11681

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5344
  • अ. नं.1
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:लवटोली
  • वार्ड नं.:3
  • टोलको नाम:कमला खोला पश्चिम डिल
  • पीडित विवरण
  • पीडितको नाम:हेमनारायाण यादव
  • जन्म मिति:
  • साल:2012
  • महिना:02
  • गते:00
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सिराहा नपा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सिराहा नपा
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामप्रतिनिधि सभा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले जिल्ला कमिटि सदस्य
  • बाबुको नामपुलकित यादव
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पारोदेवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:डाक्टर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:लवटोली
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:2060-10-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कमला नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिराहा नपा - ७ निवासी एमालेबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा सोही पार्टीको जिल्ला कमिटीका सदस्य ४८ वर्षीय हेमनारायण यादवलाई २०६० माघ १९ गते दिउँसो सिराहावाट धनगढी तर्फ पार्टीको वैठकका लागि मोटर साइकलमा जाँदै गर्दा इन्द्रध्वज गणस्थित सादापोसाकमा रहेका सेनाको टोलीले अयोध्यानगर गाविस -७ को कसहा नजिकबाट अपहरण शैलीमा गिरफ्तार गरी धनुषा जिल्लाको लवटोली गाविसमा पुर्याइ गोली हानी हत्या गरे। स्थानीयबासीले माघ २० गते धनुषा जिल्लाको लवटोली गाविसमा उनको लास फेला पारेका थिए। घटनाको बारेमा संसदीय छानवीन टोली गठन भई प्रतिवेदन सार्वजनिक भए पनि पीडकलाई कारबाही नभएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री