2004-02-01 - incident - Sindhuli district २०६०-१०-१८ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11676 अभिलेखालय सि. नं.: NCA-11676

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10144
  • अ. नं.240
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:तामाजोर
  • वार्ड नं.:0
  • टोलको नाम:कोल्टार
  • पीडित विवरण
  • पीडितको नाम:लालकाजी माझी (संकेत)
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:10
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:8
  • टोल:महेश्वता
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामसानो दिल बहादुर माझी
  • आमाको नाम:वुद्धिमाया माझी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता चौधरी दनुवार
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पटक पटक घर छाडेर हिडेको धरपकड धम्कीको कारण।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:तामाजोर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवस्थान गाविस- ८ महेश्वता निवासी माझी मुक्ती मोर्चाका केन्द्रीय सदस्य संकेत भनिने २६ बर्षीय लालकाजी माझीलाई ०६० माघ १८ गते तामाजोर गाविसको कोल्टारमा सेल्टरमा बसेको अवस्थामा सेनाले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री