2004-02-01 - incident - Jumla district २०६०-१०-१८ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-11672 अभिलेखालय सि. नं.: NCA-11672
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3257
- अ. नं.25
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:कार्तिकस्वामी
- वार्ड नं.:4
- टोलको नाम:गैरागाँऊ
- पीडित विवरण
- पीडितको नाम:धर्मराज न्यौपाने
- जन्म मिति:
- साल:2026
- महिना:02
- गते:02
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:कार्तिकस्वामी
- वार्ड नं.:4
- टोल:गैरागाँऊ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामजयरुद्र न्यौपाने
- आमाको नाम:लग्नमाया न्यौपाने
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जयरुवा न्यौपाने
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-18
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:कार्तिकस्वामी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कार्तिकस्वामी गाविस-४ गैरागाउँका माओवादी सेना ३४ वर्षीय धर्मराज न्यौपाने (अजय)लाई २०६० माघ १८ गते केवलजंग गुल्मबाट गस्तिमा गएको सेनाले कार्तिकस्वामी गाविस- ४ मा गोली हानी हत्या गरे।