2004-01-29 - incident - Sarlahi district २०६०-१०-१५ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-11653 अभिलेखालय सि. नं.: NCA-11653
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.7032
- अ. नं.73
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:जानकीनगर
- वार्ड नं.:3
- टोलको नाम:जंगलटोल
- पीडित विवरण
- पीडितको नाम:राजेश राय
- जन्म मिति:
- साल:2034
- महिना:02
- गते:15
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सलेमपुर
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सलेमपुर
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:राय
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:नखुलेको
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पार्टी सदस्य
- बाबुको नामचन्देश्वर राय
- आमाको नाम:सम्झादेवी राय
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-15
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:जानकीनगर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलेमपुर गाविस-८ का माओवादी कार्यकर्ता २६ वर्षीय राजेश रायको ०६० माघ १५ गते विहान जानकीनगर-३ स्थित जंगलटोलमा एम्बुस थाप्ने क्रममा मृत्यु भयो।