2004-01-29 - incident - Kavre district २०६०-१०-१५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-11651 अभिलेखालय सि. नं.: NCA-11651
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9295
- अ. नं.129
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:धुलिखेल नपा
- वार्ड नं.:2
- टोलको नाम:सैनिकक्याम्प
- पीडित विवरण
- पीडितको नाम:भिम पुरी (भिमसेन)
- जन्म मिति:
- साल:2000
- महिना:03
- गते:21
- उमेर:60
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:काभ्रेनित्य चण्डेश्वरी
- वार्ड नं.:7
- टोल:भट्रटेडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:काभ्रेनित्य चण्डेश्वरी
- वार्ड नं.:7
- टोल:भट्रटेडाडा
- लिङ्ग:पुरुष
- थर:पुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामसर्वसाधारण
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामजगत पुरी
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-15
- समय:00:07:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:धुलिखेल नपा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रेनित्य चण्डेश्वरी ७ निवासी पूर्व सैनिक भिम पुरी (भिमसेन) को २०६० माघ १५ गते धुलिखेल नपा-२ स्थित सैनिक क्याम्पभित्र छिर्न खोजेको भन्दै सेनाले गोली हानी हत्या गरे। उनको मानसिक स्थिति ठिक थिएन। लास क्याम्प नजिकै गाडियो।