2004-01-27 - incident - Palpa district २०६०-१०-१३ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-11638 अभिलेखालय सि. नं.: NCA-11638

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1540
  • अ. नं.18
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:सहलकोट
  • वार्ड नं.:7
  • टोलको नाम:जुरे
  • पीडित विवरण
  • पीडितको नाम:विनबहादुर सोती
  • जन्म मिति:
  • साल:2050
  • महिना:01
  • गते:05
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:सहलकोट
  • वार्ड नं.:7
  • टोल:जुरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सोती
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुप्तबहादुर सोती
  • आमाको नाम:छममाया सोती
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-13
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:सहलकोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बुटवल तिलाउ खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सहलकोट गाविस-७ निवासी विद्यार्थी १० वर्षीय विनबहादुर सोतीको २०६० माग १३ गते पाल्पा जिल्लाको सहलकोटमा दिउँसो माओवादीबाट छिमेकीको घरमा राखिएको बम पड्कन लाग्दा माओवादीकै कार्यकर्ताले बाहिर दैलावारीमा फाल्दा आँगनमा खेलिरहेको अवस्थामा बारीमा पड्केको बमको छर्रा लागेर घाइते भएको तर उपचार गर्न लैजान माओवादीले नदिएको र ८ दिन पछि बुटवल उपचारको क्रममा बालकको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री