2004-01-24 - incident - Tanahun district २०६०-१०-१० - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-11627 अभिलेखालय सि. नं.: NCA-11627

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5556
  • अ. नं.194
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:जामुने
  • वार्ड नं.:4
  • टोलको नाम:जलभञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:06
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:जौवारी
  • वार्ड नं.:6
  • टोल:वागेडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री समरसुर गुल्म
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरुतबहादुर गुरुङ
  • आमाको नाम:खिममाया गुरुङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:तनहुँ जिल्ला अस्पताल
  • मिति:2060-10-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • जौवारी गाविस- ६ गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जौवारी गाविस-६ बागेडाडामा निवासी समरसुर गुल्ममा प्यूठ पदमा कार्यरत २५ बर्षीय सूर्यबहादुर गुरुङको तनहूँ जिल्लाको जलभञ्ज्याङमा माओवादीसँगको दोहोरो भीडन्तमा परी ०६० माघ १० गते मृत्यु भएको थियो। उनले ०५६ साउन २३ गतेदेखि नेपाली सेनामा भर्ना भइ ४ वर्ष ५ महिना १७ दिन सेवा अवधि पूरा गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री