2004-01-23 - incident - Dhanusha district २०६०-१०-०९ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-11611 अभिलेखालय सि. नं.: NCA-11611
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11239
- अ. नं.121
- घटना भएको जिल्ला:धनुषा
- गाविस:पौडेश्वर
- वार्ड नं.:0
- टोलको नाम:पौडेश्वर बजार
- पीडित विवरण
- पीडितको नाम:शम्भु पासमान
- जन्म मिति:
- साल:2034
- महिना:04
- गते:05
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:सुगामधुकरही
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पासमान
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबमर पासमान
- आमाको नाम:श्रीवतीदेवी पासमान
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अमिरकार देवी पासमान
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-09
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:बफै
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बफै गाविस स्थित खोलामा।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुगामधुकरही गाविस-५ निवासी ३० बर्षीय शम्भु पासमानलाई ०६० माघ ९ गते माओवादी कार्यकर्ताले चोरी डकैतीमा संलग्न भएको आरोपमा पौडेश्वर गाविसबाट अपहरण गरी घाँटी काटी हत्या गरे। उनको लाश माघ ११ गते बफै गाविसमा भेटियो।