2004-01-19 - incident - Dhading district २०६०-१०-०५ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-11571 अभिलेखालय सि. नं.: NCA-11571

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6453
  • अ. नं.46
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:6
  • टोलको नाम:सुकभञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:सानु गुरुङ
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मुलपानी
  • वार्ड नं.:1
  • टोल:सुकभञ्ज्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मुलपानी
  • वार्ड नं.:1
  • टोल:सुकभञ्ज्याङ
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोबहादुर गुरुङ
  • आमाको नाम:फूलमाया गुरुङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-05
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • फूलखर्क
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुलपानी गाविस-१ सुकभञ्याङका २२ वर्षीय सानु गुरुङलाई ०६० माघ ५ गते बाटोमा हिड्दै गरेको बेला आरुघाट व्यारेकबाट खटाइएका आर्मीको गस्तीले माओवादीको शंकामा फूलखर्क गाविसको सकभञ्ज्याङ भन्ने ठाउँमा गोली हानी हत्या गरेको थियो। उनी माओवादी कार्यकर्ता नभई कृषि पेशा गरी जिविका पार्जन गर्ने व्यक्ति थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री