2004-01-18 - incident - Gulmi district २०६०-१०-०४ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-11567 अभिलेखालय सि. नं.: NCA-11567

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०६
  • पीडितको नाम र थर:हरिप्रसाद कँडेल
  • ठेगाना:जि.गुल्मी वीरवास गाविस- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं.४१३,पोखरा,जिल्ला गुल्मीवीरवासगाविसवडा नं.- ३ रुमपोखरा (डाडँाको भञ्ज्याङ्ग) मा मिति २०६०/१०/४ गते नेकपा (माओवादी) को गाउँ जनसरकार घोषणा गर्ने भनिएको कार्यक्रम स्थगितभएपछिनजिकै रहको छत्रपाटन मन्दिर नजिक जि. गुल्मी वीरवास गाविस- १ बस्ने हरिप्रसाद कडँ ले लाई भाग्दै गरेको अवस्थामा गोली हानी हत्या गरेको भन्ने आयोगको अनुसन्धान टोलीको प्रतिवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:च.नं.७६० सरंक्षण ४१३, पोखरा मिति २०६६/७/१६ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • आयागेबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:नभएको
  • कैफियत:

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री