2004-01-17 - incident - Jajarkot district २०६०-१०-०३ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-11557 अभिलेखालय सि. नं.: NCA-11557
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11604
- अ. नं.60
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:कालेगाउँ
- वार्ड नं.:4
- टोलको नाम:टालेगाउँ
- पीडित विवरण
- पीडितको नाम:हरिमाया सिहं
- जन्म मिति:
- साल:2054
- महिना:02
- गते:17
- उमेर:6
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कालेगाउँ
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कालेगाउँ
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिहं
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममदन सिहं
- आमाको नाम:देवीका सिहं
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दहिने हातको कुईना देखि हात नभएको
- उपचार गराएको अस्पतालको नाम
- स्थानिय स्वास्थ चौकी
- उपचार मिति 2060-10-03
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- सम्बधित स्वास्थ्य चौकीमा उपचार हुन नसकेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-03
- समय:01:00:00 N/A
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:कालेगाउँ
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टालेगाउँ गाविस ४ निवासी ६ वर्षीय हरिमाया सिहंलाई २०६० माघ २ गते उनको घरमा माओवादीले राखेको वम विष्फोटन हुदाँ उक्त विष्फोटनबाट पीडित बालिकाको दाहिने हातको कुईनादेखि चुडिनगई पीडित बालिका अंगभंग हुन पुगीन।