2004-01-16 - incident - Dhankuta district २०६०-१०-०२ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-11548 अभिलेखालय सि. नं.: NCA-11548

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3399
  • अ. नं.11
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:धनकुटा नपा
  • वार्ड नं.:4
  • टोलको नाम:सल्लेरी चेकपोष्ट
  • पीडित विवरण
  • पीडितको नाम:भूपाल भण्डारी
  • जन्म मिति:
  • साल:2038
  • महिना:11
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:मुगा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भन्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदम बहादुर भण्डारी
  • आमाको नाम:प्रेमकुमारी भण्डारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता भण्डारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-02
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:धनकुटा नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल धनकुटा
  • मिति:2060-10-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मुलघाट तमोर नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुगा गाविस- २ का भुपाल भण्डारी सल्लेरी ब्यारेक चेकपोष्टमा यात्रुबाहक बस भित्र राखिएको वेवारिसे बम विस्फोट भई २०६० माघ २ गते मृत्यु भएको थियो। घटनाको दोषी भण्डारीलाई नै लगाएको कारण परिवारले त्यसको विरोधमा जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएको छ भने हालसम्म घटनाको बरेमा कसैले जिम्मा लिएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री