2004-01-16 - incident - Arghakhanchi district २०६०-१०-०२ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-11541 अभिलेखालय सि. नं.: NCA-11541
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6100
- अ. नं.42
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:धारापानी
- वार्ड नं.:1
- टोलको नाम:घाटखोला
- पीडित विवरण
- पीडितको नाम:रेमबहादुर नेपाली
- जन्म मिति:
- साल:2025
- महिना:04
- गते:21
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:ढाकावाङ
- वार्ड नं.:2
- टोल:ढाकावाङ
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:ढाकावाङ
- वार्ड नं.:2
- टोल:ढाकवाङ
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामविनबहादुर नेपाली
- आमाको नाम:पार्वता नेपाली
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कुमारी नेपाली
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:धारापानी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढाकावाङ गाविस-१ ढाकावाङ निवासी नेकपा माओवादीका सदस्य ३५ वर्षीय रेमबहादुर नेपालीलाई गोरख दल गण सन्धीखर्कबाट गएको नेपाली सेनाले ०६० माघ २ गते उनको आफ्नै घरबाट माओवादीको आरोपमा गिरफ्तार गरी धारापानी गाविस १ को घाटखोलामा पुर्याइ गोली हानी हत्या गरेका थिए। पीडित परिवारले असुरक्षाका कारण लाशको दाहसंस्कार गर्न पाएनन्।