2004-01-15 - incident - Sankhuwasabha district २०६०-१०-०१ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-11539 अभिलेखालय सि. नं.: NCA-11539
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1852
- अ. नं.108
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:हटिया
- वार्ड नं.:5
- टोलको नाम:स्यक्सिला
- पीडित विवरण
- पीडितको नाम:ज्येवा भोटे
- जन्म मिति:
- साल:2040
- महिना:11
- गते:03
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:हटिया
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शेर्पा
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी एरिया कमिटि सदस्य
- बाबुको नाममिक्मा भोटे
- आमाको नाम:मिक्मानी भोटे
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:हटिया
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हटिया गाविस-४ निवासी २० वर्षीय ज्येवा भोटे ०६० माघ १ गते हटियाको वरुणमा लाग्ने वरुण मेला भर्न आएको अवस्थामा खाँदवारीबाट गस्तिमा गएको सुरक्षाफौजले वरुण वजारबाट नियन्त्रणमा लिई हटियाको स्यावसिला पुर्याई गोली हानी हत्या गरे। पीडितको लास घटना स्थलमा नै गाडेको थियो।