2004-01-15 - incident - Ramechhap district २०६०-१०-०१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-11537 अभिलेखालय सि. नं.: NCA-11537

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9220
  • अ. नं.77
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:हिमगंगा
  • वार्ड नं.:2
  • टोलको नाम:लप्टन
  • पीडित विवरण
  • पीडितको नाम:असल सिंह तामाङ
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:हिमगंगा
  • वार्ड नं.:2
  • टोल:लप्टन
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:हिमगंगा
  • वार्ड नं.:2
  • टोल:लप्टन
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नपाली काँग्रेसका
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनमाया तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:हिमगंगा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, रामेछाप
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हिमगंगा गाविस-२ का असल सिंह तामाङलाई ०६० माघ १ गते आफ्नै घरमा बसेको अवस्थामा सुराकीको आरोपमा माओवादीले नियन्त्रणमा लिई हत्या गरे। माओवादीले घरबाट नियन्त्रणमा लिएका तामाङको शव हत्या गरेर गाउँमा मिलाएको अवस्थामा फेला परेको थियो। उनको रामेछाप अस्पतालमा लगी पोष्टमार्टम गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री