2004-01-15 - incident - Parsa district २०६०-१०-०१ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-11534 अभिलेखालय सि. नं.: NCA-11534
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7424
- अ. नं.40
- घटना भएको जिल्ला:पर्सा
- गाविस:लालपर्सा
- वार्ड नं.:3
- टोलको नाम:लालपर्साचोक
- पीडित विवरण
- पीडितको नाम:खलील मियाँ अंसारी
- जन्म मिति:
- साल:2007
- महिना:00
- गते:00
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:वसडिलवा
- वार्ड नं.:8
- टोल:रतनपुर
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:वसडिलवा
- वार्ड नं.:8
- टोल:रतनपुर
- लिङ्ग:पुरुष
- थर:अंसारी
- जात:मधेसी
- भाषा:अन्य
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममहमद मियाँ
- आमाको नाम:मोतीजन खातुन
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सबुजन खातुन
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-01
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:लालपर्सा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वसडिलवा गाविस-८ निवासी ५३ वर्षीय खलील मियाँ अन्सारीलाई २०६० माघ १० गते विहान १० बजे पीडित घरमै रहेको बेला ४/५ जना मोटरसाइकल चढी आएका माओवादी कार्यकर्ताले काम छ भनी बोलाएर लगि दिन भरी सँगसँगै घुमाए र बेलुका ५ बजे तिर लालपर्सा गाविसको चोकमा लगि कन्चट र छातीमा गोली हानी हत्या गरे।