2004-01-15 - incident - Morang district २०६०-१०-०१ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-11532 अभिलेखालय सि. नं.: NCA-11532

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7538
  • अ. नं.121
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:मधुमल्ला
  • वार्ड नं.:1
  • टोलको नाम:झारसागी
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुकुमार खनाल
  • जन्म मिति:
  • साल:2030
  • महिना:10
  • गते:28
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:सिजुवा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामश्री लाल खनाल
  • आमाको नाम:गंगादेवी खनाल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुकुमारी खनाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-01
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:मधुमल्ला
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिजुवा गाविस-७ निवासी ३० वर्षीय विष्णुकुमार खनाल २०६० माघ १ गते झापाको माइमेला जान भनी घरबाट हिडेको बाटामा प्रहरीको गाडी देखी भाग्न खोजेपछि प्रहरीले समातेर गाडीमा हाली मधुमल्ला गाविस-१ स्थित काँसघारी भित्र खोलाको किनारामा यातना दिइ मारेर फ्यालेका थिए। चार दिन पछि गाँउलेले माछा मार्न जाँदा लास देखेर सबै गाउँलेहरू मिलेर सोही ठाउँमा लास गाडेका थिए। सो खबर आठ दिनपछि पीडितका आफन्तले थाहा पाएपछि सो गाडेको ठाउँमा गई जुत्ता कपडा टोपीबाट पहिचान गरेका थिए। सर्ट र पर्स इलाका प्रहरी कार्यालय उर्लाबारीले लगेको र पछि पीडितका आफन्तलाई दिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री