2004-01-15 - incident - Dhankuta district २०६०-१०-०१ - घटना - धनकुटा जिल्ला
Archive ref no: NCA-11528 अभिलेखालय सि. नं.: NCA-11528
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7681
- अ. नं.169
- घटना भएको जिल्ला:धनकुटा
- गाविस:धनकुटा नपा
- वार्ड नं.:4
- टोलको नाम:क्षेत्रीय प्रशासन कार्यलय
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर खड्का
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:केरावारी
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खडका
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्गाकुमारी खड्का
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनकुटा
- गाविस:धनकुटा नपा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावारी गाविस-१ निवासी प्रहरी जवान २९ वर्षीय चन्द्रबहादुर खड्काको धनकुटा जिल्ला धनकुटा नपा-४ स्थित पूर्वाअञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा २०६० माघ ०१ गते दिउँसो ड्यूटीमा बसेको अवस्थामा माओवादीले गोली हानी हत्या गरे।