2004-01-15 - incident - Banke district २०६०-१०-०१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11526 अभिलेखालय सि. नं.: NCA-11526

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.225
  • अ. नं.73
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • टोलको नाम:खैरभट्टी
  • पीडित विवरण
  • पीडितको नाम:हरीबहादुर थापा
  • जन्म मिति:
  • साल:2026
  • महिना:06
  • गते:18
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • टोल:खैरभट्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • टोल:खैरभट्टी
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कृयासिल सदस्य
  • बाबुको नामवलिराम रेश्मी थापा
  • आमाको नाम:जयदेवी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डीलमाया थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दाङ हलवार गाविस ५ गटेरा
  • मिति 2060-10-04
  • पुनस्थापित भएको भए मिति2060-12-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • २०६६ जेठ महिना देखि बांके नेपालगंज नपा ५ देवेन्द्रमार्ग स्थित दिदि हिम कुमारी घर्तीको घरमा बस्दै अाएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-01
  • समय:00:00:03 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम भएन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दाङ हलवार गाविस ५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वैजापुर गाविस-३ खैरभट्टी निवासी नेपाली काँग्रेसका कृयाशिल सदस्य ३४ वर्षीय हरिबहादुर थापालाई २०६० माघ १ गते बिहान ७ बजे बैजापुर गाविस निवासी वली थरका माओवादी कार्यकर्ता र एक जना चौधरी घर आई खैरभट्टीमा बैठक छ भनी लगे। दिउँसो ३ बजे खैरभट्टीमा पुर्याइ गोली हानी हत्या गरे। गोली दाहिने पाखुराबाट छिरेर मुटुमा लागेको थियो। दाङ जिल्लाको हलवार गाविस-५ बाट बसाइ सराइ गरी २०५६ असार १४ गते बाँके जिल्ला आएका हरि बहादुरको मृत्यु पछि अरु परिवार असुरक्षाका कारण दाङमा गई सतगत गरे। वैजापुर गाविसमा- ५ विगाहा एलानी जमिन भएका हरिबहादुरको जग्गा सोही वर्ष अर्थात घटना भएपछि माओवादीले कव्जा गरेका थिए। कब्जा जमिन हालपनि माओवादीले फिर्ता गरेका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री