2004-01-14 - incident - Gorkha district २०६०-०९-३० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-11522 अभिलेखालय सि. नं.: NCA-11522

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6360
  • अ. नं.9
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:आरुचनौटे
  • वार्ड नं.:4
  • टोलको नाम:चापानी
  • पीडित विवरण
  • पीडितको नाम:ललितबहादुर वरुवाल
  • जन्म मिति:
  • साल:2027
  • महिना:10
  • गते:14
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:बुढाथुम
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:बुढाथुम
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वरुवाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:मीनकुमारी वरुवाल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-30
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:आरुचनौटे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आरुचनौटे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोर्खा आरुघाट व्यारेकबाट हिंडेको गस्ती टोलीले गोर्खा जिल्लाको आरुचनौट-४ मा धादिङ जिल्ला बुढाथुम ७ वस्ने ललितबहादुर वरुवाल भारी बोक्न भनि आरुघाट गएका बेला माओवादीको आश‍कामा वरुवाललाई ०६० पुस ३० गते दिउँसो १२ वजे गोली हानी हत्या गरेका थिए। उक्त वरुवाल लाटो भएको जानकारी हुँदाहुदै पनि वरुवाललाई आतंककारीको श‍ंकामा हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री