2004-01-13 - incident - Dhanusha district २०६०-०९-२९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11514 अभिलेखालय सि. नं.: NCA-11514

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7191
  • अ. नं.36
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:6
  • टोलको नाम:जनमुक्तिचोक
  • पीडित विवरण
  • पीडितको नाम:दिपेन्द्र कुमार दाहा
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:भूतहीपटेर्वा
  • वार्ड नं.:1
  • टोल:भुतही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहा
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:छापामार कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरामदुलार दाहा
  • आमाको नाम:रामकलीदेवी दाहा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भतहीपटेर्वा गाविस-१ निवासी माओवादी कार्यकर्ता २२ बर्षीय क्रान्ति भनिने दिपेन्द्र कुमार दाहाको ०६० पुस २९ गते मिथिलेश्वरमौहवी गाविस-६ मा प्रहरीको गोलीबाट मृत्यु भयो। इप्रका धनुषाधामबाट बसचढी आइरहेको प्रहरी उपर माओवादी कार्यकर्ताले आक्रमण गरी प्रहरी जवानको हत्या गरेपछि भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागी उनको घटनास्थलमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री