2004-01-12 - incident - Panchthar district २०६०-०९-२८ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-11512 अभिलेखालय सि. नं.: NCA-11512

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5752
  • अ. नं.62
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:भारपा
  • वार्ड नं.:2
  • टोलको नाम:गोपेटार
  • पीडित विवरण
  • पीडितको नाम:सुवाश ऐक्तेन (आकास)
  • जन्म मिति:
  • साल:2041
  • महिना:07
  • गते:24
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:नागिन
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामअमृत ऐक्तेन
  • आमाको नाम:हाङरानी ऐक्तेन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-28
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:भारपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नांगीन गाविस-१ निवासी माओवादी कार्यकर्ता १९ वर्षीय आकाश भनिने सुवाश ऐक्तेन पाँचथरको पञ्चमी -१ स्थित गोपेटार बजारमा जोरपोखरीबाट गएको गस्ती टोलीले पक्राउ गरी भारप्पा गाविस २ को जोरपोखरी व्यारेकमा ल्याई २०६० पुस १८ गते गोली हानी हत्या गरे। उनी पार्टी लाग्नु अगाडी झापा दमकमा बिस्कुट फ्याक्ट्रीमा काम गर्थे। उनलाई भेट्न जाँदा उनका भाइलाई सुरक्षा फौजले पक्राउ गरी हिरासतमा ५ महिना राखी यातना दिएपछि भाइसहित दुवैजना नेकपा माओवादीमा लागेको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री