2004-01-11 - incident - Taplejung district २०६०-०९-२७ - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-11504 अभिलेखालय सि. नं.: NCA-11504

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.852
  • अ. नं.144
  • घटना भएको जिल्ला:ताप्लेजुङ
  • गाविस:पेदाङ
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:ऐश्वर्या रिजाल
  • जन्म मिति:
  • साल:2043
  • महिना:12
  • गते:29
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:दुवागढी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:दुवागढी
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रिजाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनसंस्कृतिक महासंघ सदस्य
  • बाबुको नामश्रीप्रसाद रिजाल
  • आमाको नाम:अमिका रिजाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दमक,झापा
  • मिति 2060-12-08
  • पुनस्थापित भएको भए मिति2062-12-08
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पुनस्थापित भएको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-27
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:पेदाङ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुवागढी गाविस ५ निवासी माओवादी जनसंस्कृतिक महासघंका सदस्य १७ वर्षीय ऐश्वर्या रिजाललाई २०६० पुस २७ गते विधार्थीको कार्यक्रमको अवसरमा सहभागी भएको बखत निशस्त्र अवस्थामा गिरफ्तार गरेर हत्या गरे। पीडितको सदगत माओवादीले आफै गरिदिएको पीडित परिवारको भनाइ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री