2004-01-11 - incident - Kavre district २०६०-०९-२७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11500 अभिलेखालय सि. नं.: NCA-11500

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10203
  • अ. नं.172
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोठपानी
  • वार्ड नं.:0
  • टोलको नाम:धुसीनी
  • पीडित विवरण
  • पीडितको नाम:सरस्वती योञ्जन (प्रसन्न)
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:05
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:2
  • टोल:भुमेथान
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:2
  • टोल:भुमेथान
  • लिङ्ग:महिला
  • थर:योञ्जन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी सदस्य, रामेछाप
  • बाबुको नामश्याम योञ्जन
  • आमाको नाम:धनमाया योञ्जन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोठपानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोरम्बा गाविस-२ की सरस्वती योञ्जनलाई ०६० पुस २७ गते काभ्रे जिल्ला गोठमानी गाविसको धुसीनी भन्ने ठाउँमा माओवादी कार्यकर्ताहरुको कार्यक्रम चलिरहेको अवस्थामा सेनाहरुले चलाएको गोली लागी मृत्यु भयो। उनलाई सेनाले भाग्दै गर्दा गोली हानेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री