2004-01-11 - incident - Baglung district २०६०-०९-२७ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-11497 अभिलेखालय सि. नं.: NCA-11497
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5304
- अ. नं.59
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:9
- टोलको नाम:झिकवाखोला
- पीडित विवरण
- पीडितको नाम:झलककान्त सिग्देल
- जन्म मिति:
- साल:2034
- महिना:10
- गते:30
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:13
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:13
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिग्देल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेषकान्त गण
- आमाको नाम:टिकालक्ष्मी सिग्देल
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णुकुमारी सिग्देल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र सैनिक अभिलेखालयबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरपुर नपा-१२ घरभै श्री खङगदल गणमा प्यूढ पदमा कार्यरत झलककान्त सिग्देलको ०६० पुस २७ गते वाग्लुङ जिल्ला वोहोरा गाविस-९ झिकवा खोलामा नेकपा माओवादीसंग भएको दोहोरो भिडन्तमा परि मृत्यु भयो।