2004-01-10 - incident - Kailali district २०६०-०९-२६ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-11494 अभिलेखालय सि. नं.: NCA-11494
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.100
- अ. नं.15
- घटना भएको जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:0
- टोलको नाम:चौराह
- पीडित विवरण
- पीडितको नाम:शालिकराम शर्मा
- जन्म मिति:
- साल:2028
- महिना:07
- गते:10
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:चित्रे
- वार्ड नं.:5
- टोल:चौरेलथर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, कैलाली टाफिक प्रहरी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदुर्गाप्रसाद शर्मा
- आमाको नाम:खैसरी शर्मा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:एकुमाया शर्मा
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय,पर्वत
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चित्रे गाविस-५ घरभई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत टाफिक प्रहरी हवल्दार शालिकराम शर्मा डयूटीमा रहेको अवस्थामा ०६० पुस २६ गते नेकपा माओवादीले आक्रमण गर्दा मृत्यु भयो। उनको आँखा र पेटमा गोली लागेको थियो। घर परिवार अहिले कास्की जिल्ला ढिकुरपोखरी गाविसको नौडाडाँमा बस्दै आएको।