2004-01-07 - incident - Tehrathum district २०६०-०९-२३ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-11475 अभिलेखालय सि. नं.: NCA-11475

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3235
  • अ. नं.66
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:श्रीजुङ्ग
  • वार्ड नं.:8
  • टोलको नाम:सेखिम्बा
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार तामाङ
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:25
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:श्रीजुङ्ग
  • वार्ड नं.:8
  • टोल:सेखिम्बा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङं
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सुभचिद्न्तक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामधन बहादुर तामाङ
  • आमाको नाम:छत्रमाया तामा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-23
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:श्रीजुङ्ग
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीजुङ गाविस- ८ निवासी २६ वर्षीय राजकुमार तामाङलाई २०६० पुस २३ गते आफ्नै घरमा काम गर्दागर्दै सुरक्षाफौज आएर माओवादी जस्तो अभिनय गरे।उनले पनी आफु माओवादी भएको बताए पछि सुरक्षाफौजले घरबाट गिरफ्तार गरी पर जंगलमा लगेर भाग्न लगाइ पछि गोली हानी हत्या गरे। लास घटनास्थमा सुरक्षाफौजले सेउलाले पुरेर गए। भोलिपल्ट लास सदगत माओवादी र आफन्तले लासको सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री