2004-01-06 - incident - Morang district २०६०-०९-२२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-11459 अभिलेखालय सि. नं.: NCA-11459

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7574
  • अ. नं.136
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चेतबहादुर कार्की
  • जन्म मिति:
  • साल:2022
  • महिना:06
  • गते:28
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामक्षेत्रीय प्रहरी कार्यालय धरान
  • पद:प्रहरी सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदीर्पराज कार्की
  • आमाको नाम:चन्द्र कला कार्की
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिर्जना कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय,गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2060-09-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बिराटनगर १० सिंगीयाखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिराटनगर उपनपा-४ निवासी नेपाल प्रहरी क्षेत्रीय कार्यालय विराटनगरका सई ३८ वर्षीय चेतबहादुर कार्की कामको सिलसिलामा तेतरीया गाविस गएको अवस्थामा माओवादीले सुराकी गरेको आरोपमा २०६० पुस २२ गते नियन्त्रणमा लिई गोली हानी हत्या गरे। लासको पोष्टमार्टम बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरी बिराटनगर १० सिंगीयाखोलामा आफन्तले सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री