2004-01-03 - incident - Rautahat district २०६०-०९-१९ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-11432 अभिलेखालय सि. नं.: NCA-11432
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.6382
- अ. नं.32
- घटना भएको जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:7
- टोलको नाम:चपुर बजार
- पीडित विवरण
- पीडितको नाम:कृष्णहरि दाहाल
- जन्म मिति:
- साल:2030
- महिना:12
- गते:17
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:वेलघारी
- वार्ड नं.:2
- टोल:भुकुने
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दाहाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामजिल्ला वन कार्यालय रौतहट
- पद:वन रक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहेमप्रसाद दाहाल
- आमाको नाम:मोहनमाया दाहाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुनिता दाहाल
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:अस्थायी नोकरी करार
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-19
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चन्द्रनिगाहपुर
- मिति:2060-09-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रौतहट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलघारी गाविस- २ निवासी ३० वर्षीय सशस्त्र वन रक्षक कृष्णहरि दाहाललाई ०६० पुस १९ गते साझ चन्द्रनिगाहपुर बजारमा माओवादीले गोली हानी हत्या गरे।