2004-01-03 - incident - Chitwan district २०६०-०९-१९ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-11426 अभिलेखालय सि. नं.: NCA-11426

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5654
  • अ. नं.14
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:कविलास
  • वार्ड नं.:1
  • टोलको नाम:जलविरे
  • पीडित विवरण
  • पीडितको नाम:सुर्यविक्रम थापा
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:07
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:दाउन्नेदेवी
  • वार्ड नं.:9
  • टोल:बुद्धबसती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी क्षेत्रिय ब्यूरो सदस्य
  • बाबुको नामसम्मरबहादुर थापा क्षेत्री
  • आमाको नाम:मीनकुमारी थापा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सविता तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-19
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्लमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाउन्नेदेवी गावि -९ बुद्धवस्ती घर भएका नेकपा माओवादी क्षेत्रीय व्यूरो समिति तथा पूर्णकालीन पार्टी कार्यकर्ता २६ वर्षीय सूर्यविक्रम थापाको ०६० पुस १९ गते पार्टी संगठनको फौजि योजना अनुसार पार्टी काममा खटिरहेको बेला नेपाली सेनाले युद्धको समयमा पछि भुक्याएर गोली हानी घटना स्थलमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री