2004-01-02 - incident - Bara district २०६०-०९-१८ - घटना - बारा जिल्ला
Archive ref no: NCA-11414 अभिलेखालय सि. नं.: NCA-11414
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.459
- अ. नं.16
- घटना भएको जिल्ला:बारा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:पथलैया
- पीडित विवरण
- पीडितको नाम:बिलबहादुर गैंडा
- जन्म मिति:
- साल:2029
- महिना:03
- गते:15
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:छालिङ
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:छालिङ
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:गैंडा
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामबारा जिल्ला परवानीपु जीतपुर गाविस-३ मा रहेको ट्राफिक कार्यालय
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजगतबहादुर गैंडा
- आमाको नाम:सुन्दरी माया गैंडा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कृष्णश्वरी गैंडा
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरगंज अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भक्तपुर नगरपालिका हनुमानघाट-६
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छालिङ गाविस-४ घर भई बारा जिल्लाको परवानीपुर जीतपुर गाविसमा रहेको ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३१ वर्षीय बीलबहादुर गैंडालाई सोही कार्यालयको हातामा माओवादीले कुरा गर्नु छ भनी गोली हानी हत्या गरे।