2003-12-30 - incident - Sarlahi district २०६०-०९-१५ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-11378 अभिलेखालय सि. नं.: NCA-11378
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.6796
- अ. नं.6
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:वरहथवा
- वार्ड नं.:9
- टोलको नाम:टाँडीटोल
- पीडित विवरण
- पीडितको नाम:धर्मानाथ मिश्र
- जन्म मिति:
- साल:2026
- महिना:00
- गते:00
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:वरहथवा
- वार्ड नं.:9
- टोल:टाँडी
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:वरहथवा
- वार्ड नं.:9
- टोल:टाँडी
- लिङ्ग:पुरुष
- थर:मिश्र
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामद सहारा वैंक
- पद:कर्मचारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममुक्तिनाथ मिश्र
- आमाको नाम:उषादेवी मिश्र
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विमलादेवी मिश्र
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-15
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:वरहथवा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2060-09-16
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- समसानघाट, टाँडी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरहथवा गाविस-९ टाँडीटोलका ३४ वर्षीय धर्मनाथ मिश्रलाई ०६० पुस १५ गते राती घरमा वसिरहेको अवस्थामा आफुलाई माओवादी वताउने एक समूहले घरबाट बाहिर निकाली गोली हानी हत्या गरे। पीडित द सहारा बैकका कर्मचारी थिए।