2003-12-30 - incident - Nawalparasi district २०६०-०९-१५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-11377 अभिलेखालय सि. नं.: NCA-11377

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5615
  • अ. नं.35
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:6
  • टोलको नाम:सुखौरा सुर्सानी वारी
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्द विक
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रजहर
  • वार्ड नं.:8
  • टोल:गौरीपुर चौतारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमुक्ति सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममोतिलाल विश्वकर्मा
  • आमाको नाम:खगीमाया विश्वकर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ती विश्वकर्मा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-15
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास नपाएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रजहर गाविस -८ गौरीपुर चौतारा घर भएका नेकपा माओवादी लडाकु २८ वर्षीय गोविन्द्र विकलाई ०६० पुस १५ गते पार्टीको कामम जाँदै गर्दा संगठन विस्तारको क्रममा नेपाली सेना सहित संयुत्त सुरक्षा फौजको गस्ती टोलीले स्थानिय एक घरमा सुतिरहेको अवस्थामा घर घेरा हाली नियन्त्रणमा लिई हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री