2003-12-30 - incident - Kapilvastu district २०६०-०९-१५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-11376 अभिलेखालय सि. नं.: NCA-11376
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2610
- अ. नं.80
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:0
- टोलको नाम:खुदुनाचोक
- पीडित विवरण
- पीडितको नाम:नवराज लामिछाने
- जन्म मिति:
- साल:2028
- महिना:11
- गते:05
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:तुप्चे
- वार्ड नं.:4
- टोल:रातमाटे
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:तुप्चे
- वार्ड नं.:4
- टोल:रातमाटे
- लिङ्ग:पुरुष
- थर:लामिछाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री भैरव प्रसाद गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकेवलबहादुर लामिछाने
- आमाको नाम:गंगादेवी लामिछाने
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्री लामिछाने
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-15
- समय:10:30:00 AM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तुप्चे गाविस-४ का ३२ वर्षीय श्री भैरवपसार गणमा कार्यरत सिपाही नवराज लामिछानेलाई २०६० पुस १५ गते कपिलवस्तुको तौलिहवास्थित खुदुना चोकमा रहेको राष्ट्र बैंकको सुरक्षार्थ खटिएको बेला माओवादी आक्रमणमा मृत्यु भयो।