2003-12-29 - incident - Bhaktapur district २०६०-०९-१४ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-11365 अभिलेखालय सि. नं.: NCA-11365

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10029
  • अ. नं.11
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:चित्तपोल
  • वार्ड नं.:1
  • टोलको नाम:नलिन्चोक
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रवहादुर श्रेष्ठ/ बावुकाजी
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:22
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:9
  • टोल:तिनपिप्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:9
  • टोल:तिनपिप्ले
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरामबहादुर श्रेष्ठ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्ञानीमाया श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-14
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:चित्तपोल
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपाचँखाल गाविस-९ घर भएका बिके भनिने बाबुकाजी श्रेष्ठलाई काठमाडौँ जादैँगर्दा २०६० पुस १४ गते सुरक्षाकर्मीले भत्तपुरको नलिनचोकस्थित चेक प्वाइन्टबाट गिरफ्तार गरी बेपत्ता बनाए। माओवादीका काभ्रे जनसरकार उपप्रमुख र नेपाल राष्टि्रय मुत्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठलाई रिहाइ गर्न अनुरोध गर्दै माओवादीले २०६१ साउन ३२ गते जारी गरेको बत्तव्यमा भदौ १२ गतेसम्म बेपत्ता पारिएकाहरूको स्थिती सार्वजनिक गरी रिहाइको प्रक्रियालाई अगाडि नबढाए कडा सङ्घर्षमा उत्रन वाध्य हुने बताएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री