2003-12-27 - incident - Salyan district २०६०-०९-१२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-11360 अभिलेखालय सि. नं.: NCA-11360

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2955
  • अ. नं.25
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:फालावाङ
  • वार्ड नं.:20
  • टोलको नाम:पिमखोला
  • पीडित विवरण
  • पीडितको नाम:जगतबहादुर केसी
  • जन्म मिति:
  • साल:2024
  • महिना:09
  • गते:02
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:फालावाङ
  • वार्ड नं.:6
  • टोल:पैयाचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:त्रिवेणी
  • वार्ड नं.:7
  • टोल:लुहाम
  • लिङ्ग:पुरुष
  • थर:के सी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमर सिँह खत्री
  • आमाको नाम:बाल कुमारी खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यामकुमारी के सी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • त्रिवेणि ७ लुहाम काकाको घरमा
  • मिति 2060-07-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित भएर आइ बसेकै ठाउमा स्थापित भएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-12
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:फालावाङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणि गाविस ७ शारदा नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फलावाङ गाविस-६ पैमाचौर निवासी जगत बहादुर केसीलाई मदीरा सेवन गरेको आरोपमा २०६० पुस १२ गते दाङ जाने क्रममा सोही गाविस-२ को पिमखोला कटनेरुवामा नेकपा माओवादीले कुटपिट गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री