2003-12-27 - incident - Banke district २०६०-०९-१२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11357 अभिलेखालय सि. नं.: NCA-11357

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8514
  • अ. नं.268
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • टोलको नाम:जरुवा
  • पीडित विवरण
  • पीडितको नाम:बालकृष्ण भन्ने रामकृष्ण खुना (विकराल)
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:26
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:7
  • टोल:देविपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खुना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामपृथ्वीबहादुर खुना
  • आमाको नाम:कंशा खुना
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बालकृण्णको विवाह हुनुअघि दोस्रो विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन नपरेपनि सुरक्षाकर्मीले मृतकका भाईलाई सुरक्षाकर्मीले कुटपिट गरेका थिए।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-12
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खासकुश्मा गाविस-७ देवीपुरका २७ वर्षीय बालकृष्ण भन्ने रामकृष्ण खुना (विकाराल)लाई ०६० पुस १२ गते बिहान ९ बजे बाँके खासकुश्मा गाविस-४ जरुवा गाउँस्थित बबाली कुमालको घरमा बसेको अवस्थामा सशस्त्र प्रहरी बेस क्याम्प कुसुमबाट गएका सुरक्षाकर्मीले घरबाटै गिरफतार गरी आगो लगाई गोली हानी हत्या गरेर लास आफैले नै लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री