2003-12-24 - incident - Dailekh district २०६०-०९-०९ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-11324 अभिलेखालय सि. नं.: NCA-11324
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4244
- अ. नं.265
- घटना भएको जिल्ला:दैलेख
- गाविस:भवानी
- वार्ड नं.:8
- टोलको नाम:जरायो खोला
- पीडित विवरण
- पीडितको नाम:अमृतप्रसाद रेग्मी
- जन्म मिति:
- साल:2023
- महिना:04
- गते:07
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:नारायण नपा
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रेग्मी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामश्री प्रा वि भवानी
- पद:प्रधानाध्यापक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रेमकुमारी रेग्मी
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:भवानी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारायण नगरपालिका-६ का अमृतप्रसाद रेग्मीलाई सुराकीको आरोपमा नेकपा माओवादीले धारिलो हतियार प्रयोग गरी टाउको काटी हत्या गरेका थिए। उनको हत्या २०६० पुस ९ गते भवानी गाविसमा भएको थियो। उनी प्रावि भवानीका प्रअ थिए।