2003-12-24 - incident - Baglung district २०६०-०९-०९ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-11321 अभिलेखालय सि. नं.: NCA-11321

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5554
  • अ. नं.193
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:4
  • टोलको नाम:बसपार्क
  • पीडित विवरण
  • पीडितको नाम:मिरसुन्दर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2024
  • महिना:10
  • गते:08
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:नाम्जुङ
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री गोरखबहादुर गण
  • पद:हुद्धा
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुननारायाण श्रेष्ठ
  • आमाको नाम:अन्तमाया श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रविना श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अञ्चल अस्पताल
  • मिति:2060-09-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नाम्जुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नामजुङ गाविस-१ निवासी गोरखबहादुर गण बागलुङमा कार्यरत ३६ बर्षीय मिरसुन्दर श्रेष्ठको बागलुङ जिल्लाको बागलुङ वसपार्कमा गस्तीमा जाँदा माओवादीले थापेको विद्युतीय धरापमा परी ०६० पुस ९ गते मृत्यु भएको थियो। उनी ०४४ कार्तिक १ गते देखि नेपाली सेनामा भर्ना भइ हुद्धा पदमा कार्यरत श्रेष्ठले १६ वर्ष २ महिना ८ दिन सेवा अवधि पूरा गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री