2003-12-23 - incident - Lamjung district २०६०-०९-०८ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-11311 अभिलेखालय सि. नं.: NCA-11311
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.347
- अ. नं.84
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:वाहुनडाँडा
- वार्ड नं.:3
- टोलको नाम:भिरपुस्तकटावर
- पीडित विवरण
- पीडितको नाम:ज्योती सुनार
- जन्म मिति:
- साल:2041
- महिना:03
- गते:18
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:पाङराङ
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामकुम्मविर सुनार
- आमाको नाम:डिलमाया सुनार
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:वाहुनडाँडा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाङराङ गाविस-३ निवासी नेकपा माओवादी कार्यकर्ता ज्योती सुनार पार्टी कामको लागी लम्जुङ जिल्लाको बाहुनडाँडा गाविस-३ मिस्तुनामा रहेको नेपाल टेलीकम टावरलाई आक्रमण गर्न लागेको अवस्थामा विच्छाएको विद्युतीय धराप विस्फोटन भई मृत्यु भएको थियो .