2003-12-22 - incident - Surkhet district २०६०-०९-०७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-11305 अभिलेखालय सि. नं.: NCA-11305
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1127
- अ. नं.373
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:लाटीकोईली
- वार्ड नं.:8
- टोलको नाम:लाटीकोइली डाँडा
- पीडित विवरण
- पीडितको नाम:रुन्चे थारु
- जन्म मिति:
- साल:2028
- महिना:05
- गते:27
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:लाटीकोईली
- वार्ड नं.:8
- टोल:तिलपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगंगाराम थारु
- आमाको नाम:काली थारु
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गोपी थारु
- छोराको संख्या:0
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग मेरुदण्ड भाँचेको
- उपचार गराएको अस्पतालको नाम
- सुर्खेत अस्पताल
- उपचार मिति 2060-09-10
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- मेरुदण्डको अप्रेशन गर्नुपर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-07
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:लाटीकोईली
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाटीकोइली गाविस-८ तिलपुर निवासी ३२ वर्षीय रुन्चे थारुलाई सुरक्षा गस्तिमा खटिएको सेनाले २०६० पुस ८ गते धान कुटेर बसिरहेको बेला माओवादीको आरोपमा राइफलको कुन्दाले ढाडमा कुटपिट गरेको कारण मेरुदण्ड अशक्त भएको।