2003-12-19 - incident - Kathmandu district २०६०-०९-०४ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11286 अभिलेखालय सि. नं.: NCA-11286

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४५
  • पीडितको नाम र थर:मुकुन्द सढेाईं
  • ठेगाना:धादिङ जिल्ला जीवनपुर गाविस वडा नं.- ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:धादिङ जिल्ला जीवनपुर गाविस वडा नं.- ६ घर भई काठमाडौँ महानगरपालिका वडा नं.- १५ विजयेश्वरी, डल्लु डेरा गरी बस्ने मकु न्ु द सेढाईंलाई मिति २०६०/९/४ गते काठमाडौँ भीमसनेस्थानबाट सादा पत्राचार गरिएको पोसाकका सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेकाले निजको जीवनरक्षा गरी स्थिति सार्वजनिक गरिदनि आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:स्थिति सार्वजनिक गरी कानुनी प्रक्रियामा लैजान र आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको १२ मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयबाट फ्याक्समार्फत् मिति २०६४/७/१६ मा पठाइएको अनसु चू ीअनुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री